काठमाडौंबाट फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडामा आज विहानैबाट स्थानीयले रोकेका छन्। फोहोर बोकेर गएको गाडी स्थानीयले रोक्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न माइकिङ गरेका छन् । स्थानीयको माग प्रति गैर-जिम्मेवार भएको भन्दै ‘५० हजार मान्छे मार्न खोजेको’ आरोप महानगरलाइ लगाएका छन् । प्रहरीलाई स्थानीयले झुटो मुद्दा खारेज गर्न र दमन रोक्न माइकिङबाट माग गरेका…