कारागारभित्र फैलियो कोरोना, बैतडीमा १६ जनामा संक्रमण पुष्टि

जिल्ला कारागार बैतडीभित्र कोरोना संक्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा ४ र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा संक्रमण देखिएको…