कोरोनाले भारतको अवस्था नाजुक : मृत्यु हुनेको संख्या २२६ पुग्यो, एकैदिन ४८ काे मृत्यु ! सेयर गरौ

कोरोना भाइरसकाे संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयवह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । अहिलेसम्म भारतमा २२६ जनाको मृत्यु भएको छ भने ६ हजार ७२५ संक्रमित भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोकाे अनुसार बिहीबार मात्रै भारतमा…