नायक पल शाहले कोरोना भाइरसको प्रभावले मारमा परेका प्राविधिकहरुलाई सहयोग गर्ने घोषणा गरेका छन् । विश्वभर फैलिएको कोरोनाको महामारीबाट बच्नको लागि सरकारले नेपालभर लकडाउन गरेको छ । https://www.youtube.com/watch?v=S9Sz1V9tXSs यस्तो अवस्थामा दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरुको ध्यानमा राख्दै नायक शाहले ५ लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।उनले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् आर्थिक स्थिति…