बाग्लुगं कालिकामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस भोलि २१ गते सुक्रबारको राशीफल !

वृषःगलत संगतको शिकार बन्ने सम्भावना देखिन्छ विचार पु¥याउनु होला । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहन सक्छ । आत्मबल बढाउनु पर्ने देखिन्छ । इज्जतको ख्याल राखेर अगाडि बढ्नु होला । उपकारी काम हुनेछन् । फलदायी यात्रा हुनसक्छ । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला । मिथुनःआएको अवसर फुत्किने देखिन्छ…