कोरोना भा’इरसको त्रा’स अहिले सारा विश्व भरि नै छ। अहिलेसम्म विश्वका १०६ भन्दा धेरै देशहरुमा को’रोनाको सं’क्रमण देखिएको छ भने ४ हजार भन्दा धेरैको मृ’त्यु भईसकेको छ र १ लाख भन्दा धेरै कोरोनाका सं’क्रमितहरु रहेका छन् । कोरोनाबाट बच्नको लागि ठाउँठाउँमा बिभिन्न तरिकाहरु अपनाइरहिएको छ । तर भारतको वाराणसीस्थित एक मन्दिरमा पूजारीले भगवान शिवलाई मास्क…