सुपा देउराली माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस् सेयर गरौ !

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,। स्वास्थ्यमा ख’र्च बढ्नेछ। यात्रामा मालसामान ह’राउन सक्छ। सानो तिना समस्यामा अल्झिनुपर्नेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,। आज नयाँ कर्यको सुरुवात गर्न सकिनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा मनग्ये धनलाभ…