भुवन सापकोटाले ल्याए‘देउराली’बोलको गीत !

कलाकार भुवन सापकोटा नयाँ लोक दोहोरी म्युजिक भिडियोसहित आफ्नो दर्शक र स्रोतामाझ आएका छन् । उनले ‘देउराली’ लोक दोहोरी म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । जसमा भुवन र मिना अधिकारीको स्वर रहेको छ। साथै उक्त गीतमा शब्द सृजना र संगीत पनि गायक भुवनकै रहेको छ । सो गीतमा गाउँघर वनपखा मेलापात र गÞोठलो जाँदा तथा…