ललितपुर प्रेस सेन्टरको अध्यक्षमा दीपक अर्याल र उपाध्यक्षमा उषा काफ्ले चयन

काठमाडौं - ललितपुर प्रेस सेन्टरको अध्यक्षमा दीपक अर्याल र उपाध्यक्षमा उषा काफ्ले चयन ललितपुर। प्रेस सेन्टर नेपाल ललितपुर शाखाको पाँचौं अधिवेशन सम्पन्न गर्दै अध्यक्षमा दीपक अर्याल सर्वसम्मत चयन भएका छन्। बिहीबार सम्पन्न अधिवेशनबाट अर्यालसहित अन्य पदाधिकारी र सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन्। उपाध्यक्षहरूमा कृष्ण पौडेल र उषा कुमारी काफ्ले चयन भएका छन् भने सचिवमा सागर…