काठमाडौं । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच छलफल भएको छ। भेटमा कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा स्थानीय तहमा देखिएका विभिन्न प्रशासनिक चुनौतीबारे विस्तृत छलफल भएको मन्त्रालयले…