आवेदनमा त्रुटि भएका आवेदकलाई थप कागज पेश गर्न २ दिनको समयावधि काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भर्नुभएको छ । यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य हुनुहुन्छ । आवेदकमध्ये…