जेनजी आन्दोलनमा मानव अधिकार हनन : ओली, लेखक र गुरुङमाथि कारबाही सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध कारबाही गर्न सरकारलाई सिफारिस गरिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन भएको निष्कर्षसहित आयोगले अध्ययन…