काठमाडौं l विदेशी महिलालाई अलपत्र पारेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद कृष्णकुमार कार्की माथि आन्तरिक छानबिन प्रक्रिया सुरु गरेको छ। आरोप सार्वजनिक भएपछि पार्टीभित्र पनि यस विषयले चर्चा पाएको छ। रास्वपाले घटनाको वास्तविकता बुझ्न, आरोपको सत्यतथ्य पत्ता लगाउन तथा आवश्यक तथ्य सङ्कलन गर्न अनुसन्धान अघि बढाइएको जनाएको छ। सार्वजनिक रूपमा आएका…