रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा–४ कोइराल खर्ककी लालसरी कामीले आफ्नो छोराले अन्तरजातीय विबाह गरेकै कारण जबरजस्ती करणीको झुटो मुद्धा लगाएर जेल पुर्याइएको बताएकी छन् । उमेरले ६० वर्ष नाघिसकेकी लालसरीले रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना २२ वर्षीय छोरा शरद विक अन्तरजातीय प्रेम बिबाह गरेकै कारण ७ महिनादेखि जेलमा रहेको बताएकी हुन् । सानो…