बुढी म आउदै छु भनेर मलेसियाबाट फोन गरेर घर आउँदा श्रीमती अर्कै परपुरुषसँग टाप, श्रीमान टाउको समाउँदै धरधरी रोए (भिडियो सहित)

नेपालको अर्थतन्त्र अहिले रेमिटेन्सले धानेको छ । नेपाली युवाहरुले विदेशमा गएर दुख गरेर कमाएको पैसा रेमिटेन्सको रुपमा कतै राम्रो काममा पनि प्रयोग भएका छन् । जसले नेपालीहरुको जिवनस्तर उकासेको छ । तर केही युवाहरुको भने विल्लिबाँठ भएको छ । परिवारका लागि विदेशमा दुख गरेर कमाएको पैसा बोकेर आफ्नै श्रीमती हिनिदिएपछि उनीहरुको जिवन उजाडिएको छ ।…