८३ वर्षको उमेरमा बुबा बनेपछि, सुत्केरी श्रीमती र नवजात पुत्रको लागि हारगुहार (भिडियो सहित)

बुटवल - गुल्मीको चन्द्रकोट गाउँपालिका–५, धुवाँखोला निवासी ८० वर्षीय कले परियार यतिबेला सहयोगका लागि हारगुहार गरिरहेका छन् । यो उमेरमा आएर पुत्रलाभ गरेका उनले सुत्केरी श्रीमती र नवजात पुत्रको स्याहार–सुसारका लागि आर्थिक सहयोग जुटाउन दौडधुप गर्नुपरेको हो । नागरिकताअनुुसार ७१ वर्ष उमेर उल्लेख भए पनि आफ्नो वास्तविक उमेर भने ८० वर्ष रहेको उनी बताउँछन् ।…