गएको बुधबार भएको नेपाली सेनाको ट्रक दु’र्घटनामा परि ग’म्भीर घा’ईते भएका मेजर ३५ बर्षीय ईश्वर सिलवालको मृ’त्यु भएको हो ।सल्यानको सिमखर्कवाट दाङकोलागि छुटेको लु १ त १२३ नम्बरको नेपाली सेनाको ट्रक दु’र्घटना हुँदा सवुज गणमा कार्यरत नेपाली सेनाका जमदार यादव धरेलको मृ’त्यु भएको थियो । घा’इतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि…