दुःखीलाई जहिले दुःख अनि सुखीलाई जहिले सुख मात्रै मिल्छ, किन ? भगवान शिव र पार्वतीको रोचक कथा !

दुखी अनि दरीद्रको झुपडीमा जानुहोस्, त्यहाँ चुहिने छाना, आधा रोटी गाँस अनि सय ठाउँमा टालेको कपडाबाहेक अरू केहि देख्न पाउनुहुनेछैन। तर धनी धनाढ्य, सुखीको आलिशान महलमा जानुहोस्, त्यहाँ चम्किने भुइँ, बासना आउने टोइलेट अनि छुँदा नि फोहोर लाग्ने चिल्लो गाडि देख्नुहुनेछ। कहिलेकाहिँ त ती दरीद्रले सोँच्दोहोला कि( “हे भगवान” यो दुःखीको घैँटोमा कहिले लाग्ला घाम?पेट…