तपाईको आजको भाग्य यस्तो छ हेर्नुहोस् :आजको राशिफल : भदौ ६ गते, बुधबार

वि.सं. २०७५ साल भदौ ६ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ । श्रावण शुक्लपक्ष। तिथि– एकादशी, ८:३३ बजेउप्रान्त द्वादशी। नक्षत्र– पूर्वाषाढा, २९:०९ बजेउप्रान्त उत्तराषाढा। योग– प्रीति, १९:४७ बजेउप्रान्त आयुष्मान्। करण– भद्रा, ८:३३ बजेदेखि वव, २१:२७ बजेउप्रान्त वालव। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– धनु। काठमाडौंमा…