आजको राशिफल : साउन १७ गते, बिहीबार

वि.सं. २०७५ साल साउन १७ गते। बिहीबार। इश्वी सन् २०१८ अगस्ट २ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ । श्रावण कृष्ण पक्ष। तिथि– पञ्चमी, ७:३७ बजेउप्रान्त षष्ठी। नक्षत्र– उत्तरभाद्रपदा, १०:३३ बजेउप्रान्त रेवती। योग– सुकर्मा, १३:०४ बजेउप्रान्त धृति। करण– तैतिल, ७:३६ बजेदेखि गर, १९:४२ बजेउप्रान्त वणिज। आनन्दादिमा छत्र योग। चन्द्रराशि– मीन।…