श्रीमती बितेको केही घण्टामै श्रीमानको पनि निधन

गोरखामा एक बृद्ध दम्पतिको केही घण्टाको अन्तरालमा निधन भएको छ । गण्डकी गाउँपालिका ३ फुजेलकी दयन्ती अम्गाईको मृत्यु भएको ४० घण्टा नबित्दै उनका श्रीमान ९२ वर्षीय कर्णखर अम्गाईको मृत्यु भएको हो । सोमबार बिहान ३ बजे मृत्यु भएकी जयन्तीको दाहसंस्कार गरेर फर्किएको केही घण्टाभित्रै कर्णाखरको मृत्यु भएको थियो । मंगलबार राती ९ बजे मृत्यु भएका…