देवता मध्येका सबैभन्दा धनी देवताको रुपमा कुबेरलाई लिइन्छ ।कुबेरको पूजा तथा उपसना गरेमा धन लाभ हुने धार्मिक विश्वास रहेको छ । तपाई धन आर्जन गर्न चाहनुहुन्छ भने भगवान कुबेरलाई खुसी पार्नु जरुरी रहन्छ । कुबेरको पूजा गर्नका लागि सवैभन्दा उत्तम बारका रुपमा शुक्रबार मानिन्छ । कुबेर यन्त्रःतामाको एक प्लेटबाट कुबेर यन्त्र बनेको हुन्छ । त्यो…