प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार रोक्ने भनेर दिन दिनै अभिव्यक्ति दिइरहेका बेला उनकै क्याबिनेका एकजना मन्त्री भने ठूलो घोटलामा संलग्न रहेको रहस्य बाहिर आएको छ ।पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले तारागाउँ विकास समितिको बाँकी रहेको ३९ मध्ये ३० प्रतिशत शेयर व्यापारीहरूलाई बिक्री गरेर ठूलो आर्थिक लाभ लिएको स्रोतको दावी छ । समितिसँग अब ९ प्रतिशत…