पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि ‘नमस्कार’ अभियान सुरु गर्ने भएको छ। नेपाल सरकारको भिजिट नेपाल २०२० को सन्दर्भ जोड्दै महाशिवरात्रीको अवसर पारेर नमस्कार अभियानलाई पुनर्जागरण गर्ने भएको हो। पाशुपत क्षेत्रमा करिब एक सयवटा नमस्कार गरौं भन्ने आशयका फ्लेक्स हुनेछन्। फ्लेक्सको बीचमा नमस्कार शब्द हुनेछ भने सोको दायाँबायाँ पशुपतिनाथ मन्दिरअंकित तस्विर हुनेछ। नमस्कारको तल ‘वसुधैव कुटुम्बकम्’…