Logo

समाज

खुसीको खबर : सवारि साधनको ट्रायल दिएर वाक्क हुनुहुन्छ ? अव चिन्ता नलिनुहोस् !

सवारि साधनको ट्रायल परीक्षा दिदा दिदा कैयौ ब्यतिहरु वाक्क भएका हुनसक्छन् । उपत्यकाका सबैजसो यातायात कार्यालयमा मोटरसाइकल तथा स्कुटरको ट्रायल दिनेहरुको लाइन लाग्ने गरेको छ । घण्टौं लाइनमा बसेर ट्रायल परीक्षाका लागि फर्म भरेकाहरु सानो गल्तीका कारण ट्रायलमा फेल हुँदै आएका छन् । ट्रायल परीक्षा दिदा ध्यान दिनुपर्ने कुराहरु धेरै

जब गृहमन्त्री बादललाई प्रचण्डका घरधनीबारे प्रश्न सोधियो…(भिडियो)

गृहमन्त्री रामबहादुर थापा बादललेले आयोजना गरेको पत्रकार सम्मेलनमा केही चाख लाग्दा प्रश्नोत्तर चल्यो । गृह मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा बुधबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा सुन काण्ड र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्ने घरका धरधनीको प्रशंगले निकै समय लियो ।  सिण्डिकेटको अन्त्य

सुन काण्डको बारेमा गृहमन्त्रीको धारणा, ‘हामी ठुलो माछा नजिकै छौ’

न तस्करीको अनुसन्धान ठुलो माछा नजिकै पुगेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । गत मंगलबार सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेती गोरेका थप एक जना सहयोगी पक्राउ परेको भन्दै गृहमन्त्री थापाले अब ठुलो माछा मार्न बाँकी रहेको बताएका हुन् । सुन तस्करीमा मुछिएको मुख्य नाइकेलाई जोगाउने गरी अनुसन्धान

राजदरबारमा काम गर्ने यी आमा अहिले अशक्त श्रीमानलाई स्याहार्न आफु पनि सँगै वृद्धाश्रममा….(भिडियो कुराकानी)

जीवनभर द:ख गरेर सन्तानलाई सम्मानजनक र सुखद अवस्थामा पुर्याएका बृद्ध आमाबुबाहरु नै जीवनको उत्तरार्द्धमा एक्लो र सहाराविहिन हुनुपरेको अवस्था बिद्यमान नेपाली समाजमा व्याप्त छ । आजको आधुनिक नेपालि समाजमा परिवारबाट तिरस्कृत भएर असुरक्षित र कष्टकर जीवन बिताइरहेका धेरै आमाबुबाहरु र अशक्तहरु भेटिन थालेका छन। ज्येष्ठ नागरिकहरु सम्मानित व्यक्तित्व हुन् ।

प्रधानमन्त्री बन्दै गौरी मल्ल

सर्च फर कमन ग्राउण्ड नेपाल(सर्च)ले टेलिश्रृंखला ‘सिंहदरबार’को दोस्रो सिजन छिट्टै नै प्रस्तुत गर्दैछ । हाल निर्माणको क्रममा रहेको सिंहदरबारको सिजन २ लाई ‘नुमाफुङ’ चलचित्रबाट चर्चामा आएका निर्देशक नवीन सुब्बाले निर्देशन गरिरहेका छन् । शुभ मिडिया होमको निर्माणमा बनिरहेको टेलिश्रृंखलामा अभिनेत्री गौरी मल्ललाई फेरि पनि प्रधानमन्त्री आशा सिंहका रूपमा देख्ने सकिनेछ

जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा सुन तस्करीबारे गृहमन्त्रीले गरे यस्तो नयाँ खुलासा

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीबारे नयाँ खुलासा गरेका छन् ।आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दे थापाले सुन तस्करी हुण्डी कारोबारसँग जोडिएको देखिएको बताएका छन् । उनले भने, ‘सुनवाला माछा मार्ने काम जारी छ । यसमा अनुसन्धान जारी छ । अहिले भुरा र मझौला माछाहरु परेका

कांग्रेसका चर्चित नेता बने बदनाम ठेकदारः जसले गरेको पिच एक दिन पनि टिकेन !

झापाको धरमपुर-पाँचगाछी सडक खण्ड आसपासका जनताले महिनौं धुलो खाए । स्थानीय जनप्रतिनिधिले समेत दबाव दिएपछि कान्छाराम कन्स्ट्रक्सनले सडक कालोपत्रे गर्‍यो । तर, भोलिपल्टै उप्किन थाल्यो । हातले कोट्याउँदासमेत कालोपत्र उप्किन थालेपछि फेरि जनप्रतिनिधिलाई गुहार मागे । ठेकदारका प्रतिनिधि र सडकका इन्जिनियर लिएर शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि १३ चैतमा अनुगमनमा निस्किए ।

प्रचण्डका घरबेटी पनि ‘कामचोर’ ठेकेदार ! जहाँ ठेक्का लियो त्यही अलपत्र पार्दै गरेको खुलासा

कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडकको बेहाल छ । सम्झौताअनुसार ०७१ को जेठबाट बन्न सुरु भएको यो सडक ०७३ को जेठसम्म बन्नु पर्ने हो । तर, निर्माणको जिम्मा लिएको शैलुङ कन्सट्रक्सनको काम गराइले अबको जेठमा पनि यसको काम सक्न मुस्किल छ । १६ किलोमिटर सडक बनाउन शैलुङले अझै कति वर्ष

हेर्दा हेर्दै सेती नदि माथिको झोलुङ्घे पुल खोलामा बजारियो, ३ जना घाइते

भाँचिएको सेती नदिमा निर्माण हुँदै गरेको झोलुङ्घे पुल । सेती नदिमा निर्माण भईरहेका उक्त झोलुङ्घे भाँचिदा तीन जना कामदार गम्भीर घाईते भएका छन् । सेती नदिमा निर्माण भइरहेका झोलुङ्घे भाँचिदा गम्भीर घाईते भएका कामदारको उपचार भइरहेको छ । कामगरिरहेको समयमा पुल एक्कासी चुँडिएको बतायाएको छ । घटनाको थप अनुसन्धान भइरहेको

बन्दुक बोक्नेहरुको बिजोग !

नेपाल प्रहरीमा अहिले प्राविधिकतर्फबाहेक एआईजीको संख्या शून्य छ । डिआईजीबाट सोझै आईजिपी बनेका हुन्, उपेन्द्रकान्त अर्यात, प्रकाश अर्याल र सर्वेन्द्र खनाल । झण्डै झण्डै ७६ हजारको फौजमा यता एउटै एआइर्एजी छैनन् भने उता ३२ हजार दरबन्दीको सशस्त्र प्रहरीमाचाँहि एआईजीको दरबन्दी जम्मा ४ जनाको मात्रै हो । सेवा निवृत्तिसँगै दरबन्दी काटिने