लोकप्रिय गायक पुष्कल शर्माले अभिनय गरेको लोकदोहोरी गीत “पिडाको राजधानी”क्रमस अगाडी बढ्ने क्रममा ट्रेनिङको ३८ औ नम्बरमा आएको छ।बियोगान्त गीत संगीतको एकाधिकार जमाउन सफल रहेका गायक तथा मोडल पुस्कल शर्माको नयाँ गीत ‘पिडाको राजधानी’ केहि दिन अगाडी बजारमा आएको हो।शर्माले खेलेका र गायका अधिकांश गीतहरु ट्रेनिङमा आउन थालेको छ। लामो
अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर–२, मा गाईको हत्या गर्ने एक जनालाइ १२ वर्ष जेल सजायको फैसला भएको छ । यमबहादुर खत्रीलाई तीनवटा गाई मारेको अभियोगमा १२ वर्षको जेल सजाय तोकिएको हो । छिमेकी बलदेब भाटको जाहेरीका आधारमा खत्रीलाई गोठमा बाँधेका १ रातो र २ कालो गाईलाई बन्चरोले टाउकोमा प्रहार गरी
कोरियामा पार्लरमा काम गर्ने कोरियन महिला इ(योङ्ग सुक अहिले नेपालमा आफ्नै ब्यबसाय चलाएर राम्रो आम्दानी गरिरहेकी छिन् । विबाह अघि नै नेपालमा पार्लर गरेकी इ(योङ्ग सुक कहाँ नेपाली गोविन्द राईको प्रेममा परिन् । उनले काम गर्ने पार्लरमा कपाल काट्नको लागि एक नेपाली, गोविन्द राई जाने गर्थे। गोविन्दले पार्लर गएपछि सधै
सवारी दुर्घटनामा परि कुवेत अम्बिकाको गयो ज्यान, नेपालमै रहेका ३ सन्तान बने टुहुरा कुवेतमा शनिबारका दिन सवारी दुर्घटनामा परि एक जना नेपाली महिलाको निधन भएको छ । निधन हुनेमा मोरङ मधुमल्ला घर भएकी अम्बिका बि.क रहेकी छन् । कुवेतको ६ रिङरोडमा राती भएको सवारी दुर्घटनामा अम्बिका बि।क। सहित अन्य २ जना
बिगत लामो समय देखि इजराइलमा बस्दै आउनु भएको समाज सेवी शरिन ख्युङ्वा तामाङको नेपाली समाज प्रतिको आवाज आज भोलि सामजिक संजालको भितामा जति पनि सुन्न र देख्न पाइन्छ, त्यति मात्र हैन उनि सामाजिक अभियन्ता पनि हुन् भर्खरै उनले सिरियामा दलाल मार्फत बेचिएकी चेली कल्पना दर्जी उद्दार कार्यमा लागी परेकी छन्
रक्षा नेपालको आश्रयमा बस्दै आएकी बलात्कार पीडित पुजा बोहोराले रक्षा नेपालकै विरुद्ध पत्रकार सम्मेलन गरेर विभिन्न आरोप लगाइन् । उनका गम्भीर आरोपबारे रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले पनि प्रतिवाद गरेकी छन् । पुजाले लगाएका एक एक आरोप हामीले मेनुकालाई सोधेका छौं । सार्वजनिक भएको विषय र वास्तविकता के हो ?
दरबार हत्याकाण्डमा हामीले थाहा पाएका कुराहरु धेरैसँग भन्दै हिँड्ने गर्नुहुँदैन हामीले भनेर श्रीमतीलाई भनें। मलाई अनौठो लागिरहेको थियो। मैले दुईतीनवटा कुरा सोचिहालेँ। एउटा कुरो यति कम्प्लिकेटेड भएपछि प्रेसले पनि, राजपरिवारले पनि आफ्नो प्यासेन्टको उपचारको बारेमा जान्न चाहन्छ, एक नम्बर। दुई नम्बर ‘दे वान्ट ट्रिटमेन्ट द बेस्ट फर देयर प्यासेन्ट।’ जुन
नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह रोकमा कडाई गर्न थालेको छ । अहिले विशेषगरी अनुत्पादक क्षेत्रमै बैकका कर्जा प्रवाह तुलनात्मक रुपमा बढी भईरहेको छ । यसलाई रोक्न राष्ट्र बैंकले कडाई गरेको हो । राष्ट्र बैंकको कडाईको प्रत्यक्ष मारमा भने सेयर, घरजग्गा र अटो लोनमा परेको छ । बजारमा तरलता
गर्भावस्था महिलाहरुका लागि निकै सम्बेदनशील अवस्था हो । यो सयमा अरु समयमा भन्दा स्वास्थ्यको अलि बढी ख्याल गर्नुपर्ने हुन्छ । तर जान अन्जान मै पनिपय सानाठूला गल्तीहरु हुने गर्दछन्, जसका कारण आमा र बच्चा दुबैको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । बिभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित स्वास्थ्य सम्बन्धी जानकारी अनुसार
क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी अर्थात् मेरुदण्डमा चोटपटक लागेका बिरामीलाई जीविकोपार्जनका लागि मासिक पाँच हजार रुपैयाँ भत्ता दिने अघिल्लो सरकारको निर्णय वर्तमान सरकारले काटेको भन्दै पीडित बिरामीहरूले दु:ख व्यक्त गरेका छन्। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार बजेटमा ती तीन थरी रोगबाट पीडित भएकालाई भत्ता दिने व्यवस्था नभएकोले