झापा– जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा नागरकितभन्दा करिब ७ हजार बढीलले राहदानी लिएका छन् । झापामा पछिल्लो एक वर्षमा २५ हजार ४५५ जनाले राहदानी लिए भने १८ हजार ८२२ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत आवमा राहदानीबापत १४ करोड ७३…