काठमाडौं l नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले १९औँ गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सुदृढीकरण सबै नेपालीको साझा जिम्मेवारी भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा जारी सन्देशमा अध्यक्ष ओलीले ठीक अठार वर्षअघि जननिर्वाचित संविधानसभामार्फत नेपालमा गणतन्त्र घोषणा भएको…