बल्झियो ६० किलो सुन तस्करी प्रकरण, अमला रोका पक्राउ, माओवादी नेताहरू राडारमा

काठमाडौं - ६० किलो सुन तस्करी प्रकरणमा नयाँ ट्विस्ट भएको छ । सुन तस्करीको आरोपमा अमला रोकालाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ नागरिक दावा छिरिङकी पत्नी अमलालाई प्रहरीले टोखाबाट शुक्रबार पक्राउ गरेको हो । रोल्पाकी अमलामार्फत नै दावाले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग सम्बन्ध बनाएको प्रहरीको दाबी छ । २०८० साउन २ मा त्रिभुवन…