चमती र रानिवनबाट ५५ किलो गाँजा बरामद, एक जना पक्राउ

काठमाडौँ - काठमाडौंको चमती र रानिवन क्षेत्रबाट प्रहरीले ५५ किलो गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गएराति करिब ३ बजे इनड्राइभ ट्याक्सी चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो। प्रहरीले चमतीस्थित सडकमा इनड्राइभ ट्याक्सीमा बोकेर ल्याइँदै गरेको २३ किलो गाँजा बरामद गरेको छ। सो ट्याक्सी भारतीय…