एउटा व्यस्त चिकित्सक आफ्नो गृहनगरमा महिनामा कति पटक पुग्ला ? एकपटक ? दुईपटक ? तीनपटक ? वा यो भन्दा धेरै ? नेपालमा निकै व्यस्त मानिने चिकित्सकीय प्रायाक्टिसका आधारमा अनुमान लगाउन गाह्रो छ । तर, नेपालमा एक जना त्यस्ता चिकित्सक छन्, जो आफ्नो व्यस्तताका बाबजुद हप्तामै दुई पटक आफ्नो जन्मस्थान पुग्छन् । बिरामीको उपचार गर्छन्, काठमाडौं…