दलित समुदायलाई बञ्चित गरेर सरकारले संवैधानिक हकबाट बञ्चित गरायोः सन्तोष परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य सन्तोष परियारले कांग्रेस–एमाले गठबन्धन सरकारले संविधानलाई नै नमानेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कूल जनसंख्याको १४ प्रतिशत रहेको हाराहारीमा रहेको दलित समुदायलाई संवैधानिक हकबाट बञ्चित गराएको बताएका हुन् । ‘संविधानको मुलभूत आशयलाई अहिलेका राजनीतिक दलहरुले लत्याइरहेका…