कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते, १ लाख २७ हजार विद्यार्थीले दिन पाउने

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन गर्ने भएको छ । शुक्रबार बोर्डले सार्वजनिक गरेको परिक्षामा १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका छन् । एनजी नतिजा आएकामध्ये दुई बिषयसम्म नन्‌ग्रेडेड आएका विद्यार्थीले पुरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।…