ग्राहकलाई बासी र सडेगलेको खाना खुवाउने होटललाई दुई लाख रुपैयाँ जरिवाना

धादिङ– धादिङमा सडेगलेको र बासी खानेकुरा खुवाउने होटल कारबाहिमा परेको छ । धादिङको थाक्रे गाउँपालिका– ८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई दुई लाख रुपैयाँ जरिवाना तिर्न लगाईको छ । ती होटलका सञ्चालनकले खाजा तथा खाना आएका ग्राहकलाई बासी खानेकुरा खान दिएका थिए । ग्राहकले उक्त बासी खाना गन्हाएको र दूषित रहेको भन्दै गुनासो गर्दा…