काठमाडौं । एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र…