जेनजी आन्दोलनका नाममा खण्डहर बनाइयो गोदावरीको सनराइज सम्मेलन केन्द्र

काठमाडौं- ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन केन्द्र भदौ २३ र २४ गरेको जेनजी आन्दोलनकारीहरुले गरेको आगजनीपश्चात पूर्णरुपमा ध्वस्त भएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७८ वैशाखमा उत्घाटन गरेको सो सम्मेलन केन्द्र अहिले खण्डहर बनेको छ ।सहरी विकास मन्त्रालय अन्तर्गत करिब ४३ रोपनी १५ आनामा बनेको तीन हजार दर्शक क्षमताका सम्मेलन केन्द्र ८१ करोड खर्चमा…