काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) पनि सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ। आइतबार सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा कारोबार…