काठमाडौं । सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा सडकमा उत्रिएका छन् । सोमबार बिहान ९ बजेदेखि जेनजी माइतीघर मण्डलामा जम्मा भएका छन् ।स्कुल र कलेजको ड्रेससहित सडकमा उत्रिएका जेनजी पुस्ताले नाराजुलुससहित माइतीघर मण्डलाबाट नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि बसेर धर्ना दिने भएका छन् । जेनजी पुस्ता नेपालको राष्ट्रिय…