प्रदेश खारेज गरे राप्रपाले रास्वपालाई दुई तिहाइ पुर्‍याइदिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज, संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्न माग गरेका छन् । प्रदेश खारेज गरे वर्तमान सरकारलाई आफ्नो दलले साथ दिने बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रदेश खारेजीका लागि आवश्यक दुई तिहाइ बहुमत पुर्‍याइदिने बताएका हुन्। देशमा ८८४ जना सांसद…