काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । त्रिभुवन विमानस्थल ओर्लिंदा आफ्नो पक्षमा जिन्दावादको नारा सुनेपछि हर्क दंग भएका छन् । उनी सोमबार बिहान विराटनगरबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । ‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’ को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सायद यो मेरो…