एमाले फुटाएदेखि माधव नेपाललाई सधैं टेन्सन, झलनाथलाई पार्टी छाड्न चेतावनी

काठमाडौं । एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाललाई टेन्सनले छाडेको छैन । यो तीन चार वर्षको बीचमा उनलाई एउटा न एउटा भाउतो आइलागेको छ । र्सासदहरू प्रेम आले, किसान श्रेष्ठले चुनौती दिँदै अहिलेसम्म माधवका एउटा पनि निर्देशन मानेका छैनन् । उनीहरू पार्टीमा हुनु र नहुनुमा केही फरक छैन । पार्टी गठनमा महत्वपूर्ण…