रुपन्देही — जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी गरेको छ। लामिछाने बुटवलस्थित सुप्रीम सहकारी ठगी अभियोगमा गत चैत २५ देखि कारागारमा छन्। उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाउँदै रिहाइको माग गरेका थिए, तर अदालतले निवेदन अस्वीकार गरेको हो। यसअघि…