काठमाडौं । सत्ता नेतृत्व दल एमालेको एमाले केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको छ । । बैठकमा प्रधानमन्त्री केपी ओलीसहित पार्टीका पदाधिकारी सहभागी छन् । आजको बैठकले पार्टी विधानबाट वरिष्ठ उपाध्यक्ष पद हटाउने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई जिम्मेवारी तोक्ने नेताहरूको भनाइ छ । एमालेमा हाल ६ जना उपाध्यक्ष रहेकामा वरिष्ठ उपाध्यक्ष पद…