काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवालाई मौका नदिए फेरि विद्रोहको चेतावनी दिएकी छन् । राजनीतिक दल र राज्यसत्ताले लोकतन्त्रको नारा कागजमा सीमित राख्दा मुलुकले विद्रोहको समाना गर्दै आउनुपरेको उनको भनाइ छ । ७६औँ प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले जेनजी विद्रोह भनिएको भदौ २३ र २४ को घटनालाई संविधानलाई संस्थागत गर्न…