७८ लाख डिल गरेको पुष्टि गर्न सामान्य प्रशासनमन्त्री गुप्ताको चुनौती

काठमाडौं - सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले एआईको दुरुपयोग गरेर आफ्नो भ्वाइस निकाली ७८ लाख रुपैयाँको डिल गरिएको दाबी गरेका छन् । भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति गर्न एक महिला बिचौलियासँग मन्त्री गुप्ताले ७८ लाख डिल गरेको समाचार आएको थियो । मन्त्री र महिलाबीचको संवादको अडियो सामाजिक सञ्जालमा भाइरल छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान…