विनोद खनालको उम्मेदवारीप्रति सर्लाही -३ का मतदाता उत्साहित

सर्लाही । १५ वर्षको उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय भएका बिनोद खनालको सामाजिक तथा राजनीतिक यात्रा ४५ वर्षदेखि निरन्तर रूपमा अघि बढिरहेको छ। समाज रूपान्तरणको अभियानमा लामो समयदेखि संलग्न खनालले अहिलेसम्म कुनै लाभको पद वा राजनीतिक नियुक्ति नलिई आफ्नै प्रयास र साधनमार्फत सामाजिक विकासका कार्यमा योगदान दिँदै आएका छन्। समृद्ध समाजको परिकल्पनासहित अघि बढिरहेका खनालले कुलो,…