काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट राख्न थालिएको छ। यो रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन र रात्रिकालीन खेल सञ्चालन गर्न फागुनदेखि काम थालिएको थियो। पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र आठवटा फ्लडलाइट जडान गरिनेछ। नेपालमा एउटा पनि गतिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान नभएपछि त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गरिएको हो । नेपालमा हुने आइसिसीका…