उखु किसानले पाउनुपर्ने रकम दिई घर–खेतमा फर्किने वातावरण बनाउन प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उखु किसानले पाउनुपर्ने अनुदान रकम दिई घर–खेतमा फर्किने वातावरण बनाउन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । झन्डै एक सातादेखि देशभरिका उखु किसान माइतीघर मण्डलामा धर्नामा बसिरहेका बेला महामन्त्री थापाले प्रधानमन्त्री ओलीलाई विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर–खेतमा फर्कने वातावरण बनाउन र यो…