किशोरी बलात्कार कसुरमा वाइसिएल नेता पक्राउ, बच्चा जन्मेपछि खुल्यो रहस्य

काठमाडौं - किशोरी बलात्कार आरोपमा माओवादीको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसियल) का नेता रेशम क्षेत्री पक्राउ परेका छन् । वाइसियलका कर्णाली प्रदेश कमिटी सदस्य रेशमलाई बिहीबार राति रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार रेशमले ललाई फकाई जाजरकोटकी एक १७ वर्षीया किशोरीलाई २०७९ चैतमा चौरजहारीको होटेलमा लगेर बलात्कार गरेका थिए । पीडित…