काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्कीबाट पक्राउ पूर्जी जारी हुने तयारी भइरहेको चर्चा चलिरहेको छ । यहि बेलामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याम ओलिया र डीएसपी वसन्त शर्मा जिल्ला अदालत कास्कीमा पुगेका छन् । शुक्रबार दिउँसो अदालतमा प्रहरीका दुई अधिकारी पुगेपनि उनीहरु रविविरुद्ध पक्राउ पुर्जीका लागि हो या अन्य प्रयोजनका…